Posts

Showing posts from February, 2022

TU ले नतिजा प्रकाशित गरेको छ

Image
काठमाडौ । त्रिभुवन विश्वविद्यालयले परीक्षाको नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुर काठमाडौले स्नातकोत्तरको परीक्षाफल प्रकाशित गरेको हो । आज भर्खरै प्रकाशित सूचनामा भनिएको छ विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुर काठमाडौद्धारा सेमेष्टर परीक्षा प्रणाली अनुसार २०७७ साल चैत्र २०७८ साल बैशाख महिनामा सञ्चालन भएको स्नातकोत्तर तह Environmental Health in Master Degree विषय प्रथम बर्ष प्रथम शत्रको परीक्षाफल प्रकाशित भएको छ । २०७६ समूहको परीक्षाको परीक्षाफल विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । सो परीक्षामा निम्नांकित क्रमांक भएका परीक्षार्थीहरु उत्तीर्ण भएका छन् । लब्धांक पत्र सम्बन्धित केन्द्रीय विभाग क्याम्पसबाट प्राप्त हुनेछ । परीक्षाफल सकेसम्म त्रुटीरहित होस् भन्ने उदेश्य राखी प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणबाट त्रुटी हुन गएको देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याईने व्यहोरा अवगत छ सूचनामा भनिएको छ । साथै...
स्नातक तहको नतिजा प्रकाशन त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले परीक्षाको नतिजा सार्वजनिक गरेको छ। स्नातक तहको प्रवेश परीक्षा (८ - बि सिम्याट) २०२१ को नतिजा प्रकाशन भएको हो। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७८ माघ ०८ मा सञ्चालन भएको बिबिए, बिआइएम, बिटिटिएम, बिएचएम, बिबिएम, बिएमएस, बिपीए, बिबिए एफ कार्यक्रमको प्रवेश परीक्षा २०२१ को परीक्षाफल प्रकाशित भएको त्रिभुवन विश्वविद्यालय यवस्थापन (पूछा नियन्त्रण महाशाखा) डीनको कार्यालय टेलिफोन E-mail fomdean@gmail.com मिति २००८१०१६ Website exam mgmt tu@gmail.com www.fomecd.edu no www.tudoms.org स्नातक तहको प्रवेश परीक्षा (B-B CMAT) २०२१ को नतीजा प्रकाशन सम्बन्धी सूचना कम 22 January 2022) मा BBABIMSTMBHMSMSSBPABBAF प्रवेश परीक्षा २० प्रवेश परीक्षा संचालनको २००१६ 1 SDC-2208, SDC-2223, ACHS-0001, OCL-0002, CCK-0032, BMCC 0389 BMCC-0442 BBA/BIM/BTTM/BHM/BBM/BMS/BPA/BBA-FCMAT-2021 विकलेजले तोकिएको आधारमा भ परीक्षामा उत्तिर्ण वस्थापनwww.tudoms.org / www.fomecd.edu.np राखिएको कर्म भाई ि सरका...