Joti life को लाभान्स संसोधन

लगानी खबर, काठमाडौं - ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश संशोधन भएको छ ।
परिमार्जित लाभांश अनुसार कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ०.५२६३ नगद लाभांस गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
यसअघि कम्पनीको कार्तिक १४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
सूचना हेर्नुहोस् :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई news.laganikhabar@gmail.com मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
_20210422221011.jpg)

Comments
Post a Comment