Hi! Join Khalti and earn up to Rs. 25 clicking on this link https://khalti.com/r/jQqQVt/ You can also earn up to Rs. 5000 referring it to your friends.
लगानी खबर, काठमाडौं - ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश संशोधन भएको छ । परिमार्जित लाभांश अनुसार कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ०.५२६३ नगद लाभांस गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यसअघि कम्पनीको कार्तिक १४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सूचना हेर्नुहोस् : प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई news.laganikhabar@gmail.com मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युटुब मा हामीलाई फलो गर्न सक्नुहुन्छ । #Dividend #JLI
मण्डै आधा वर्षपछि आईपीओको खडेरी टर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले पाँच महिनापछि करिब आधा वर्जन कम्पनीलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो बोर्ड श्रोतका अनुसार पाँच वटा कम्पनीले सवा अर्बको आईपीओ जारी गर्ने अनुमति पाएका हुन यसरी अनुमति पाउनेमा दुई वटा हाइड्रो पावर कम्पनी र तीन वटा लघु वित्त कम्पनी रहेका छन् । बोर्ड श्रोतका अनुसार बलेफी हाइड्रोपावर कम्पनीको ३६ करोड ५५ नाख ९४ हजार रुपैयाँ र ग्रिन भेञ्चरको ६२ करोड ५० नाख रुपैयाँको आईपीओ आउँदैछ यी दुबै जलविद्युत् कम्पनीहरूले स्थानीय र सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछन् न्यस्तै, जल्पा लघुवित्तको ५ करोड २२ लाख, राष्ट्र उत्थानले ८ करोड ५० लाख र नेस्डो लघुवित्तले ८ करोड १८ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने अनुमति नाउँदैछन् । आईपीओ जारी गर्ने अनुमति दिन आवश्यक सबै प्रक्रिया पुरा भैसकेको छ बोर्ड अध्यक्ष भिष्म ढुंगनालाई सर्वोत्तम सिमेन्टको सेयरसेयर खरिद प्रकरणमा दोषी ठहर गर्दै सरकारले बर्खास्त गरेको थियो । ढुंगानाको बहिर्गमनपछि बोर्डले आईपीओको अनुमति दिएको थिएन् । अर्थमन्त्रालयले बोर्डका कार्यकारी निर्देशक निरज गिरीलाई निमित्त अध्यक्षको ज...
काठमाडौ । त्रिभुवन विश्वविद्यालयले परीक्षाको नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुर काठमाडौले स्नातकोत्तरको परीक्षाफल प्रकाशित गरेको हो । आज भर्खरै प्रकाशित सूचनामा भनिएको छ विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुर काठमाडौद्धारा सेमेष्टर परीक्षा प्रणाली अनुसार २०७७ साल चैत्र २०७८ साल बैशाख महिनामा सञ्चालन भएको स्नातकोत्तर तह Environmental Health in Master Degree विषय प्रथम बर्ष प्रथम शत्रको परीक्षाफल प्रकाशित भएको छ । २०७६ समूहको परीक्षाको परीक्षाफल विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । सो परीक्षामा निम्नांकित क्रमांक भएका परीक्षार्थीहरु उत्तीर्ण भएका छन् । लब्धांक पत्र सम्बन्धित केन्द्रीय विभाग क्याम्पसबाट प्राप्त हुनेछ । परीक्षाफल सकेसम्म त्रुटीरहित होस् भन्ने उदेश्य राखी प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणबाट त्रुटी हुन गएको देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याईने व्यहोरा अवगत छ सूचनामा भनिएको छ । साथै...
Comments
Post a Comment